काभ्रेपलान्चोक –प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

आज (मंगलबार) धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल काभ्रेको चौथौँ अधिवेशनबाट रोजन तामाङ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अधिवेशनले अध्यक्ष तामाङ सहित १५ सदस्य कमिटि गठन गरेको छ ।  अधिवेशनले उपाध्यक्षय नवराज अधिकारी र अन्जली तामाङ, सचिव शिव पन्त, सह–सचिवद्वय प्रकाश दाहाल, क्रान्ति लामा र कोषाध्यक्ष इक्मान लामालाई चयन गरेको छ ।           

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..