काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश रञ्जित चयन भएका छन् ।

हिजो भएको पहिलो नगर अधिवेशनले अध्यक्षमा रत्न कुश रन्जित लाई नगर कमिटी अध्यक्षमा चयन गरेको हो । अध्यक्षका लागि रन्जित सहित ३ जनाले दाबी गरेपछि अधिवेशन लम्बिएको थियो । दाबी गर्न हरुमा रत्न कुश रन्जित, सागरनाथ कपाली, रामशरण दाहाल रहेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नवराज मानन्धर निर्बिरोध निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र