प्रदेश खवर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्।उनले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका हुन्। मोरङको सुन्दर हरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटमा उनले निर्वाचनमा जुट्न पनि आग्रह गरेका थिए। प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको कोइरालाले बताए। ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले […]

up