काभ्रेपलान्चोक – जिल्लाको भुम्लु गाउँपालिकामा किसानहरुको हितको लागि उत्पादन मुलक पाँच दिने गाई, भैँसी र बाख्रा पालन तालिम सम्पन्न भएको छ।

आज एक कार्यक्रम आयोजना गर्दै पालिका अध्यक्ष गुमानध्वज कुँवरले तालिमको समापन गर्नुभएको हो। कार्यक्रमले गाउँपालीका भरिका कृषकहरुलाई गाई, भैंसी र बाख्रा पालन कसरी गर्ने , उन्नत जातका पशुपालन बाट हुने फाइदा र विभिन्न विषयमा तालिम भएको अध्यक्ष कुँवरले बताउनुभयो ।

परम्परागत प्रविधि भन्दा आधुनिक तरिकाबाट कृषि पेशालाई अगाडि बढाउन सके कृषकहरु धेरै नै लाभान्वित हुने कृषि सँग आवद्ध विशेषज्ञहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul