काभ्रेपलान्चोक - बनेपा नगरपालिका प्रमुख, उप-प्रमुख,प्रशासकीय अधिकृत लगायतको टोलिले बनेपा ९ मा बन्दै गरेका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।
बनेपा नगरपालिकाका वडा नम्बर ९ का विभिन्न योजनाहरुको निरिक्षण टोलिमा नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले जिल्ला युवा नेता कुमार तिमल्सिना, योजना अधिकृत शर्मिला बन्जाडे, ई...
शनिबार, कार्तिक २७, २०७८