खानिखोलामा वृद्ध भत्ता, छाता र लौरो वितरण
खानिखोला काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नः १ दयागाउँमा जग्गाको निस्सा, वृद्ध भत्ता, छाता र लौरो वितरण गरेका छन् ।
मगलबार गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल,विद्युवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी ,भुमिहिन,दलित ,अव्यवस्थितहरुलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
...