काभ्रेको खानिखोलामा २ दुई दिने बृहत स्वास्थ्य शिविर
खानिखोला गाउँपालिका केन्द्र तालढुङ्गामा जनस्वास्थ्य कार्यालय काभ्रेले २ दुई दिने बृहत स्वास्थ्य शिविर गरेको छ।
स्वास्थ्य शिविर उदघाटन गर्दै प्रमुख अतिथि खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) ले बिकास पुर्वाधार हिसाबले विकटताले गर्दा स्वास्थ्य शिविर आयोजना गर्नु भएकोमा जनस्वास्थ्य कार्यालय काभ्रेलाई धन्यवाद व्यक्त गरेका छन ।
जनस्वास्थ्य कार्यलय प्रती आभार प्रकट गर्दै सामाजिक विक...