धुलिखेलका विद्यार्थीहरुलाई मोहि खुवाउदै, दुग्ध पदार्थबारे पढाउदै डेरि एसोसिएसन नेपाल

धुलिखेलका विद्यार्थीहरुलाई मोहि खुवाउदै, दुग्ध पदार्थबारे पढाउदै डेरि एसोसिएसन नेपाल
जेष्ठ - ४, काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्री श्रीखण्डपुर माध्यमिक विद्यालयमा वार्षिक शैक्षिक कार्यक्रम अनुरूप प्रत्येक शुक्रबार भिन्न भिन्न खालका कार्यक्रम गरिने गरेकोमा यो शुक्रबार भने दुग्धजन्य पदार्थ प्रवर्धन सम्बन्धि कार्यक्रम विद्यालयका प्र.अ को सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्धजन्य पदार्थको परिचय एवं महत्वको सम...

बनेपामा ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रम तिब्र 

बनेपामा ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रम तिब्र 
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । बनेपा नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण गरेको हो । शाखाले कौसीखेती प्रवर्द्धन तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिम प्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक...

मैले पढेको मदन आश्रीत र काभ्रे एमालेले आयोजना गर्न लागेको विचार गोष्ठीको सन्दर्भ

मैले पढेको मदन आश्रीत र काभ्रे एमालेले आयोजना गर्न लागेको विचार गोष्ठीको सन्दर्भ
  होमप्रसाद चौंलागाँईं रहस्यमय जीप दुर्घटनामा परी जननेता मदन भण्डारी र कुशल संगठक जीबराज आश्रितको निधन भएको ३० वर्ष बितिसकेको छ । देशभरका विभिन्न स्थानहरुमा भोली अर्थात जेठ ३ गते ३१ औं मदन आश्रीत स्मृती दिवस मनाईंदैछ । यस बिचमा नेपाली राजनीतिमा निकै उथलपुथल पूर्ण घटनाहरु भएका छन् । राष्ट्रिय राजनीतिमा उत्पन्न हरेक सङ्कट राजनीतिक मोडहरुमा उहाँको सम्झना निरन्तर हुँदै आएको छ । सफलताका क्षणहर...

एआईजी ढकाललाई केन्पोको शुभकामना

एआईजी ढकाललाई केन्पोको शुभकामना
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय सल्लाहकार भिम प्रसाद ढकाल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकोमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले बधाई सहित सम्मान गरेको छ । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डे, सल्लाहकार डम्बर प्रसाद रेग्मी, ऋतुवज्र लामा, प्रेस सल्लाहकार नवराज बजगाई, केन्द्रिय सदस्य सञ्जु ...

खानिखोलामा वृद्ध भत्ता, छाता र लौरो वितरण

खानिखोलामा वृद्ध भत्ता, छाता र लौरो वितरण
खानिखोला काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नः १ दयागाउँमा जग्गाको निस्सा, वृद्ध भत्ता, छाता र लौरो वितरण गरेका छन् । मगलबार गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल,विद्युवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी ,भुमिहिन,दलित ,अव्यवस्थितहरुलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । ...

काभ्रेको बनेपामा १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव

काभ्रेको बनेपामा १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव
काभ्रे जिल्लाको बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । माइ चण्डेश्वरी जात्राको अवसरमा महोत्सव हुने भएको हो ।  काभ्रे होटल तथा रेष्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । मंगलबार एक पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका हुन । आगामी हेठ १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन...

अशिम कुमार को “तिमि मेरो है सानु” मा कल्पना पराजुली पनि (हेर्नुहोस् भिडियो)

अशिम कुमार को “तिमि मेरो है सानु” मा कल्पना पराजुली पनि (हेर्नुहोस् भिडियो)
  दिनेश भण्डारी/काठमाडौं- लोक गीत संगीत एक पछि अर्को गर्दै बजार मा आउने क्रम निरन्तर रहेको छ । यसमा पनि पुराना गित संगीत भन्दा अलि फरक र समय सान्दर्भिक खालको गीतहरु बजारमा मा धेरै आइरहेको देखिन्छ। कुनै गीत पारिवारिक हुन्छ भने कुनै गीत माया पिरती मा आधारित गीत हुने गर्दछ तर जे होस् गीत संगीत ले बजार मा छुट्टै मनोरञ्जन दिने गरेको छ यस्तै रमाइला गीतहरु गाउने गायक मध्ये एक हुन् अशिम कुमार कटुव...

सूचनाको बारेमा युवासँग बनेपामा अन्तरक्रिया 

सूचनाको बारेमा युवासँग बनेपामा अन्तरक्रिया 
बनेपा - बनेपा नगरपालिकाले प्रवाह गरेको सूचनामा युवाको पँहुच कस्तो रहेको छ भनेर बृहत अन्तरकृया गरिएको छ । एकाउन्टबिलीटी ल्याब नेपालले संञ्चालन गरिरहेको लोकतन्त्रमा युवा सहभागिता परियोजनाले बनेपाको स्मार्ट प्यालेसमा अन्तरकृया आयोजना गरेको हो । सोमबार विभिन्न समुहका युवाहरुको सहभागितामा भएको अन्तरकृयामा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटा, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वडा नं १० का सदस्य स...

Nepal’s DASM Superstar को फाइनल कार्मक्रम भव्य रूपमा सम्पन्न

Nepal’s DASM Superstar को फाइनल कार्मक्रम भव्य रूपमा सम्पन्न
  काभ्रेपलान्चोक - गत शुक्रबार काठमाडौं बालकुमारी स्थित म्यूजिक सिटि हलमा Nepal’s DASM Superstar को फाईनल कार्मक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको छ। कार्यक्रम हलमा ब्यापक जनसहभागिता र प्रतिस्पर्धीहरुको सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न भएको हो । उक्त रियालिटी शो’लाई मण्डला इन्टरटेनमेन्टले आयोजना गरेको हो,नियमित रूपमा हरेक वर्ष आयोजना भइराख्ने सानातिना कार्यक्रमहरु भन्दा अल...

रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष

रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष
  राजन थापा / काठमाडौं पत्रकार र पत्रकारीता पेशा त्यति सजिलो छैन । समाज रुपान्तरण र विकासका लागि जनतालाई सूसुचित गराउने काममा शुरुका दिन कम चुनौतीपूर्ण थिएन । प्रेस स्वतन्त्रताको हक अधिकारलाई स्थापित गराउने काममा युवा अवस्थादेखि नै लागि परेका रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष यस्तो थियो । वि. सं २००o सालमा पुल्चोक ललितपुरमा जन्मिनुभएका रामकृष्ण कमाचार्यले सोभियत संघबाट डिप्लो...