काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाको एकल उम्मेदवारी घोषणा
काभ्रेपलान्चोक - काभ्रे उद्योग बाणिज्य संघमा वसन्तनारायण भोछिभोयाले एकल उम्मेदवारी घोषणा गरेका छन् । प्रताब बैध र राजन मानन्धरको प्यानल नै सार्वजनिक भएको अवस्थामा वसन्तनारायण भोछिभोया एकल अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गत निर्वाचनमा पराजित भएकाले एक कार्यकालका लागी अवसरको माग गर्दै बसन्तनारायण भोक्षिभोया एकल चुनाबी मैदानमा ओर्लिएका छन् ।
यसपालि निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भ...