बनेपा । आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा अध्यक्ष ग्रुवेन तौजेलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य प्रमुख अतिथि रहे। सभामा उपाध्यक्ष प्रकाश कायस्थ, निवर्तमान अध्यक्ष दिनेशराज कायस्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सूर्यकुमार रञ्जित, लेखा सुपरिवेक्षण […]
काभ्रे विषेश

