बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने

# बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, पुष १०, २०८२
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने

काठमाडौं : काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता सकिएको छ।

आज दिउँसो दुवै नेता बीच ‘वान टू वान’ छलफल भएको थियो। छलफल सकिएपछि, लामिछाने बाहिर निस्किएका थिए, जहाँ पत्रकारहरूले उनीसँग के कुराकानी भएको बारेमा प्रश्न गरे। जवाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भन्दै प्रतिप्रश्न गरे। अन्य प्रश्नहरूको उत्तर भने उनले केही दिएनन्।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up