खानिखोला गाउँपालिकामा दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै
काभ्रे / जिल्लाको खानिखोला गाउँपालिकामा ५ करोडको लागत आर सि.सि भवन दुधको खुवा बनाउने उद्योग निर्माण हुँदै । वडा नम्बर ५ ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसंगै खुवालाई ब्रान्ड बनाउने उद्देश्यले उद्योगको निर्माण गर्न लागेको छ ।
खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा स्थापना गर्न लागिएको दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए ।
स्थानीय किसानहरुको आवश्यकता र ...