मदरल्याण्डद्वारा आयोजित ईप्सन हिज्जेमा यूनिटी, ईडेन, ग्लोबल र सेन्ट जोन; प्रथम, द्धितीय, तृतीय र सान्त्वना
भक्तपुर; जेठ ३१ः ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको सामुहिक समूह एडिफाई प्राइभेट स्कुल ...