३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी

३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी: आयोजक एनपीएस साँगा (रेड), केयूएचएस र एपीएफ स्कुल विजयी
मंसिर, २३ नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलाञ्चोकद्वारा आयोजित ३०औं अन्तर-माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को छैटौं दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। आजको प्रमुख खेलमा आयोजक नेपाल पुलिस स्कुल साँगा (रेड) ले आफ्नो अर्को टिम नेपाल पुलिस स्कुल दाङलाई ५-२ को अन्तरले पराजित गर्योन। खेलको तेस्रो मिनेटमा जीवन बुढाथोकीले दाङका लागि गोल गर्दै अग्रता दिलाए। तर, ३१औं मिनेटम...

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू
काभ्रेपलान्चोक - नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा संचालन हुने ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ मंगलबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घासटन गर्नुभयो । उक्त अवसरमा प्...

आहा! काभ्रेको बनेपामा नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाको स्वादिष्ट खाना

आहा! काभ्रेको बनेपामा नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाको स्वादिष्ट खाना
  काभ्रेपलान्चोक - काभ्रेको बनेपामा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाले अब स्वादिष्ट थकाली खाना खुवाउने भएको छ । बनेपाको बुडोल हाइटमा रहेको पुरानो मान्द्रो होटल अहिले नयाँ व्यवस्थापन सहित नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छा भएर नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ । फरक स्वाद दिने उद्धेश्यसहित सादा, चिकेन, मटन, माछा, बदेलका परिकार सहितको खाना सेट पाइने नमस्ते रेष्ट्रो एण्ड थकाली ...

NYFN फुटसल च्याम्पियनसीपको दोस्रो संस्करण पौषको पहिलो साता

NYFN फुटसल च्याम्पियनसीपको दोस्रो संस्करण पौषको पहिलो साता
  काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको छैठौ पुर्ण बैठक संघका अध्यक्ष इश्वर वल्लभ सापकोटाको अध्यक्षता एवम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बैठकमा जन संगठन प्रमुख प्रकाश रोक्का, युवा संघ स्थ्यायी कमिटी सदस्य समुन्द्र तिमल्सिना, प्रदेश कमिटि सदस्य अनिस लामा लगायतको उपस्थिती रहेको थियो। बैठकले NYFN फुटसल च्याम्पि...

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “
  मंसिर, १३, काभ्रे, पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको हाता घेराबार शिलान्यास तथा बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ। बिहिवार बागमती प्रदेशका साम्सद तथा पुर्व मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयको घेराबार शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने...

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन
आर्शु प्रतिस्ठान नेपालको सहयोगमा भुम्लु गाउँपालिका–१० की गुड्डु तामाङले नयाँ जीवन प्राप्त गरेकी छन् । उनको गर्धनको हड्डी भाँचिएपछि आर्थिक अभावमा उपचार हुन सकेको थिएन । भुम्लु गाउँपालिका वडा नम्बर १० को सिफारिसमा तामाङको उपचारका लागि प्रतिस्ठानले सहयोगी हातहरु अघि बढाएको थियो । प्रतिस्ठानले धुलिखेल अस्पतालसँगको सम्झौता अनुसार तामाङको निःशुल्क उपचारको व्यवस्था मिलाउन अ...

जिल्लाकै ठुलो सामुदायिक सहकारीमा अध्यक्ष सहित १२ पदमा निर्विरोध, अध्यक्षमा मुकुन्द, सचिवमा सरोज

जिल्लाकै ठुलो सामुदायिक सहकारीमा अध्यक्ष सहित १२ पदमा निर्विरोध, अध्यक्षमा मुकुन्द, सचिवमा सरोज
  पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण मसिंर १५ गते शनिबार हुँदैछ । सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ संचालक समितिका लागि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो । अध्यक्ष लगायत १२ पदमा निर्विरोध भएको छ । खुल्ला संचालक सदस्य ८ का लागि २४ जनाको उम्मेदवारी परेको छ । अरु पद सर्वसम्वत भएका छन् । संचालक र लेखा समिति २२ जनाक...

बनेपा ८ मा सिपमुलक तथा आय-आर्जन तालिम सम्पन्न

बनेपा ८ मा सिपमुलक तथा आय-आर्जन तालिम सम्पन्न
  बनेपा नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा मंसिर ९ देखि संचालन गरेको सिपमुलक तथा आय -आर्जन तालिम अन्तर्गत अचार बनाउने तालिम सम्पन्न गरेको छ। सामुदायिक उत्थान मंच[सिफ] नेपाल ,काभ्रेको प्राविधिक सहयोग एवं बनेपा नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा सम्पन्न ४ दिने तालिममा २१ जना गृहिणी महिलाहरुको सहभागिता रहेको थियो। मंसिर ९ गते बनेपा नगरपालिका...

मदानी विट डट कमको प्रथम बार्षिकोत्सव, स्वतन्त्र प्रेस मर्यादा भित्र हुनु पर्छ : मन्त्री गुरुङ्ग

मदानी विट डट कमको प्रथम बार्षिकोत्सव, स्वतन्त्र प्रेस मर्यादा भित्र हुनु पर्छ : मन्त्री गुरुङ्ग
धुलिखेल/सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले स्वतन्त्रताका नाममा समाजमा अराजकता फैलाउन नहुने बताएका छन् । मदानी विट डट कमको प्रथम बार्षिकोत्सवको अवसरमा धुलिखेलको हिमालय दृश्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले स्वतन्त्र प्रेस मर्यादा भित्र हुनु पनै बताए । ‘सरकार प्रेस स्वतन्त्रताकै पक्षमा...

अनेरास्ववियुले आयोजना गर्न लागेको आइडिया बैंकले युवाहरुमा सिर्जनशीलता र नवीनतालाई प्रोत्साहन गर्ने

अनेरास्ववियुले आयोजना गर्न लागेको आइडिया बैंकले युवाहरुमा सिर्जनशीलता र नवीनतालाई प्रोत्साहन गर्ने
काभ्रे / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलान्चोकको सक्रियतामा यहि मंसिर १४ गते आइडिया बैंक कार्यक्रमको सुरुवात हुन लागेको छ । आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतमले कार्यक्रम यहि मंसिर १४ गते काठमाण्डौं विश्व विद्यालयमा उद्घाटन समारोह गरिने त्यसमा प्रमुख अतिथि, शिक्षक प्रतिनिधिहरू, र विद्यार...