हिमाञ्चल ,टिना, सिमरन र आर्यन बने ‘फेस अफ नेपाल -२०२४’ को विजेता

हिमाञ्चल ,टिना, सिमरन र आर्यन बने ‘फेस अफ नेपाल -२०२४’ को विजेता
काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को विजेता हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द बनेका छन् । बिहीबार काठमाडाैंकाे होटल याक एण्ड यतिमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका हुन् । एमएस प्रोडक्सन नेपालले आयोजना गरेकाे फेस अफ नेपालमा  २१ जना प्रतियोगीहरू सहभागी रहेका थिए । जसमध्ये ६ जना महिला र ६ जना पुरुष गरी जम्मा टप ६ मा १२ जना छनोट भएका थिए ।...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले श्रावण २६ गते शनिबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको थियो । विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक...

नायक श्रीदेव भट्टराईको अभिनयमा जहिले देखि नजर जुध्यो सार्वजनिक (भिडियो सहित)

नायक श्रीदेव भट्टराईको अभिनयमा जहिले देखि नजर जुध्यो सार्वजनिक (भिडियो सहित)
काठमाडौं : चर्चित गायक राजेश पायल राइको स्वर , समिर राई द्वारा लेखिएको त्यसै गरि बलराम राजबन्शिले सङ्गित गर्नु भएको जहिले देखि नजर जुदयो बोलको गीतमा नायक श्रीदेव भट्टराई र मोडल स्नेहा जोशिको रोमान्स देख्न पाइने भएको छ । बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन, अर्चना र अमृताको मेकप रहेको छ। मायापिरति सम्बन्धि गीत जैले देखि नजर जुदयो काभ्रे र सिन्धुलिको रमणीय स्थानमा छायांक...

गोपाल ढकाल (छन्दे) को गाईजात्रे कोशेली गठबन्धनका राजाहरु

गोपाल ढकाल (छन्दे) को गाईजात्रे कोशेली गठबन्धनका राजाहरु
  विगत दुई दशक देखि निरन्तर कलाकारितामा सक्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले आफ्नै युट्युब च्यानल छन्दे ईन्टरटेन्मेन्ट मार्फत २०८१ सालको गाईजात्रे कोशेली गठबन्धनका राजाहरु ल्याएका छन् । गोपाल ढकाल छन्दे नक्कली शेरबहादुर देउवा र सुरेश तिमल्सिना नक्कली केपी शर्मा वलीको चरित्रमा देखिएका छन् । देश गणतन्त्र सम्म आईपुग्दा धेरै दलहरु बने । सत्तामा रहन नेताहरुले अनेक बहाना बनाए, एक अर्कामा उचा...

नाग मन्दिर उद्घाटन

नाग मन्दिर उद्घाटन
काभ्रेपलान्चोक - तारकेश्वर नगरपालिका वडा नं ७ मा अवस्थित नाग मन्दिर र बंगालामुखी मन्दिरकाे उद्घाटन तारकेश्वर नगरपालिकाकाे नगर प्रमुख कृष्ण हरि महर्जनले गर्नु भएको छ । साे अवसरमा उपप्रमुख सृजना बुर्लाकाेटी अर्याल तारकेश्वर नगरपालिका वडा ७ वडा अध्यक्ष सानुकाजी खत्री , वडा ७ का सदस्य एंव नगरकार्यपालिकासदस्य अप्सरा खड्का वडा सदस्य रघुनाथ ढकाल, सदस्यहरू दिनेश प्रधान र चन्द्रमाया सुनुवार लगायतकाे उपस्थि...

रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न
काभ्रे । जिल्लाको रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो। शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष लाग्न अनुरोध गरेका छन् । ‘समृद...

‘नमेटिने घाउ’ फिल्ममा काभ्रेकी रचना गौतमको अभिनय

‘नमेटिने घाउ’ फिल्ममा काभ्रेकी रचना गौतमको अभिनय
काभ्रेपलान्चोक - ‘नमेटिने घाउ’ फिल्ममा काभ्रेकी रचना गौतमले अभिनय गरेकी छिन्। केहि दिन अगाडि सार्वजनिक भएको फिल्मको टेलरमा काभ्रेकी रचना गौतमलाई एसिड पीडित युवतीको रुपमा देखाइएको छ । अभिनेता तथा निर्देशक रमित ढुंगानाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेटेर ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरेका छन् । त्यो भन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर सार्वजनिक भएको थियो । फिल्ममा ...

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय काभ्रे ४६ औँ स्थानमा

कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय काभ्रे ४६ औँ स्थानमा
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक कार्यसम्पादन मुल्यांकनमा झन् कमजोर देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा काभ्रेको वरियता खस्किएको हो । गृह-मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा काभ्रे ४६ औं स्थानमा रहेको छ । आर्थिक वर्ष २०७९/७० को तुलनामा काभ्रे कार्यसम्पादनमा ६ स्थान तल खस्किएको हो । यसअघि काभ्रे ४० औं स्थानमा थियो । गृह प्रशासनले जिल्ल...

बनेपामा बीवाईडी एक्सचेन्ज क्याम्प हुँदै

बनेपामा बीवाईडी एक्सचेन्ज क्याम्प हुँदै
  काभ्रे । जिल्लाको बनेपामा बीवाईडी एक्सचेन्ज क्याम्प हुने भएको छ । बनेपा पार्टी भेन्यूमा भोलीबाट ३ दिनसम्म क्याम्प हुनेछ । कामना अटोमोबाइल्स प्रा. लिले साउन २५,२६ र २७ गते बिवाईडी एक्सचेन्ज क्याम्प सञ्चालन गर्न लागेको हो। क्याम्पमा एट्टो ३ र डलफिन गाडी प्रर्दशनमा राखिने कामना अटोमोबाइल्स प्रा. लिले प्रोपाइटर लक्ष्मण बञ्जाराले जानकारी दिए । एक्सचेन्ज क्याम्पमा ग्राहकको आकर्षणका लागि ...