क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य
भाद्र १३ गते बिहिबार
भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको आयोजनामा भक्तपुर जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगितामा मित्र श्री पाठशाला प्रथम हुन सफल भएका थिए भने क्रमशः इडेन गार्डेन अंग्रेजी स्कूल, पारागन एकेडेमी र ऋताम्भरा पाठ...