काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकेको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । जसमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ भने पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ । त्यस्तै, केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको […]
काभ्रे विषेश

