काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । आज जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको निरीक्षण गर्दै उनले कामलाई निर्धारित समयमा सम्पन्न गरी आवागमन सहज बनाउन आग्रह गरे। मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। हालसम्म […]
काभ्रे विषेश

