काठमाडौँ – नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार, आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको पाँचौँ तलाबाट ३४ वर्षीय अमित यादव खसेर गम्भीर घाइते भएका थिए। यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका निवासी थिए। पाँचौँ तलाबाट खसेपछि यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तुरुन्तै […]
काभ्रे विषेश

