काभ्रे विषेश

काठमाडौं, माघ २४ । दिग्गज कलाकार सुनिल थापाको निधन भएको छ । नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । ह्दयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । शुक्रबार राति अचानक […]

up