पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने
काभ्रेपलान्चोक - काभ्रे पनौती-कुशादेवी सडकमा ट्राफिक प्रहरीले चेकजाचमा कडाई गर्ने भएको छ। यो सडकमा लाईसेन्स विना सवारी साधान तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाचलाई थप कडाई गर्ने भएको हो।
आज (मंगलबार) मंगलबार पनौती-८ मा आयोजित जनचेतनामुलक कार्यक्रममा नौती कुशादेवी सडकको विभिन्न स्थानमा गति सिमित, पार्किङ निषेधित क्षेत्र लेखिएको वोर्ड राखिएको छ। अब देखि यो सडकमा प्रहरील...