किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु
भुम्लु । स्थानीय किसानहरूले उत्पादन गरेको साग बिक्री नहुँदा खेर जाने समस्या बढ्दै गएको छ । किसानहरूको यो समस्या समाधान गर्न भुम्लु गाउँपालिकाले नयाँ पहल गर्दै किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई आर्थिक राहत दिने उद्देश्यले प्रतिकिलो रु.२५ को दरमा साग खरिद गर्ने निर्णय गरेको हो । यसका लागि गाउँपालिकाले सा...