काभ्रे।भौगोलिक विकटताको पीडा खानीखोला गाउँपालिकाका बासिन्दाका लागि नौलो होइन। कच्ची बाटो, टाढाको स्वास्थ्य सेवा, न्यून आम्दानी । यी सबै यहाँका नागरिकले साझा रूपमा भोग्दै आएको यथार्थ हो। तर यही विकटताभित्र पनि कतिपय घरहरू छन्, जहाँ पीडाले सीमा नाघिसकेको छ। त्यस्तै एउटा घर हो । खानीखोला गाउँपालिका वडा नम्बर–६ का शारीरिक रूपमा अशक्त नजरमान गोलेको घर। […]
काभ्रे विषेश

