काठमाडौं, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको उक्त समितिमा काठमाडौं महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सदस्यका […]
काभ्रे विषेश

