काठमाडौं, साउन ३० प्रहरी वृत्त बालाजुका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले अवैध हतियारसहित धादिङका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६, चमतीमा डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराइ रहेका छन्। साउन २९ गते राति करिब १०ः४५ बजे टोखा नगरपालिका–९ स्थित होटलमा बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा […]
काभ्रे विषेश