पनौती नगरपालिकाको १६ औं नगरसभा सम्पन्न
पनौती । पनौती नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख रामशरण भण्डारीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाले चालु आ.व. २०८१/०८२ मा स्वीकृत बजेट तथा कार्यक्रमलाई कटौती गर्दै विपद पछिको पुनर्वास र पुनर्निर्माणमा लगाउने प्रस्ताव बहुमतले पारित गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले १ अर्ब ६० करोडको बजेटलाई संशोधन गर्दै १ अर्ब १४ करोड कायम गरेको जानकारी दिनु...