डेमोस भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न

डेमोस भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न
भक्तपुर, भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेशनल प्याब्सन भक्तुरका अध्यक्ष संजय खड्काले धेरै तडक भडकको शिक्षा भन्दा मीटो सुहाउँदो सीपमूलक र संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको र अभिभावकला...

कुत्तालमा निर्मित छोर्तेनलाई लो परिवार बाट बुद्ध मुर्ति हस्तान्तरण

कुत्तालमा निर्मित छोर्तेनलाई लो परिवार बाट बुद्ध मुर्ति हस्तान्तरण
  धुलिखेल - धुलिखेल नगरपालिका वडा न ३ कुत्तालमा निर्मित सम्बोधी छोर्तेन गुम्बा निर्माण समिती लाई बुद्धको मुर्ती हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष गणेश आचार्यको प्रमुख आथित्यतामा वडा सदस्यहरु स्थानीय महानुभावहरुको उपस्थितिमा निर्माणाधीन छोर्तेनको लागि धुलिखेल ५ निवासी तिलक लो तामाङको अगुवाइमा खरिद गरिएको बुद्ध मुर्ती उहाँको बुवा कृष्ण बहादुर लो तामाङ सहित परिवारको सदस्य हरुवाट शनिबार सम्वो...

नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत संकल्प कलेज

नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत संकल्प कलेज
जनागाल/संकल्प कलेज बनेपाले वि. आई. एम तथा वि. एच. एम मा भर्ना भएका दोस्रो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ । हिमालय दृष्य रिर्सोट धुलिखेलमा भएको कार्यक्रममा कलेजका सञ्चालक समितिका अध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल रजिब श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । कलेजका शिक्षा निर्देशक डुलराज चिमौरियाले काभ्रे जिल्लामै वि. ...

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान
चुहाने /  रोटरी क्लव अफ काभ्रे  बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट), न्यानो कपडा (स्वेटर, टोपी), झोला, स्टेसनरी, खानेपानी बोक्न बोत्तल, साबुन, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेको हो । रोटरी क्लव अफ काभ...

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान
कानपुर/ विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । विहिबार विद्यालय पुगेर ती संस्थाका प्रतिनिधीहरुले विद्यालय पोशाक, झोला, स्टेसनरी, जुत्ता, मोजा, टोपी, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेका हुन् । रोटरी क्लव अफ काभ्रे बनेपाले सम्पूर्ण विद्यार्थीलाई विद्य...

भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी

भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी
  काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ । भुम्लु  गाउँपालिका -२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा   चोरी भएको हो । आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार  ३५ वर्षीय काइला लामाको घरबाट  दुई वटा खुकुर...

धनेश्वर टेलिफिल्म अवार्ड–२०८१ उत्कृष्ट बिधा मनोनयन ५ को नाम सार्वजनिक

धनेश्वर टेलिफिल्म अवार्ड–२०८१ उत्कृष्ट बिधा मनोनयन ५ को नाम सार्वजनिक
 धनेश्वर टेलिफिल्म अवार्ड–२०८१ का लागि ३४ विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई सम्मान गरिनेछ। मनोनयनको मुख्य सूची १. सर्वोत्कृष्ट टेलिफिल्म १. हर्के हल्दार २. बुहारी ३. गाह्रो...

श्रमिक जनउत्थान साकोसको १५ औं साधारण सभा सम्पन्न, सम्पादक पौडेललाई सम्मान

श्रमिक जनउत्थान साकोसको १५ औं साधारण सभा सम्पन्न, सम्पादक पौडेललाई सम्मान
बनेपा / बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षता र बागमती प्रदेश सभाकी सांसद रुकु चौलागाइको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथी सांसद चौलागाईले सहकारीको भिडमा श्रमिक साकोसको विशिष्ट पहिचान भएको बताउनुभयो । उहाँले सहकारीको समस्याको बारेमा ध्या...

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन
दिपक योगी - काठमाडौं । मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सव आजबाट सुरु भएको छ । २०८१ पौष १२ , १३ र १४ सम्म हुन गइरहेको आज महोत्सवको पहिलो दिन प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको छ । मन्त्री सिंहले उद्घाटनकाे क्रममा बाेल्दै यस मध्यपुर थिमी नगरपालिकालाई बिश्वसामु चिनाउन र पर्यटन बिकाशको लागी नेपाल सरकारबाट आफुल...

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने
चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे । नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । साे प्रतियोगिताबारे जानकारी दिन आया...