चेतना नेपालको ८ औ साधारण सभा सम्पन्न
चेतना नेपालको ८औ साधारण सभा सम्पन्न
रेडियो एबिसी एफएम ८९.८मेगा हर्जको मातृ सस्था चेतना नेपाल बनेपा -७का अध्यक्ष रमेश प्रसाद न्याेेेेपानेको सभापतित्वमा तथा रेडियो एबिसीका पुर्ब अध्यक्ष तारा नाथ दाहालको आतिथ्यतामा बनेपा पार्टी भेन्युमा शनिबार सम्पन्न भयो।कार्यक्रममा बोल्दै अतिथि दाहालले समाजिक सस्थाले जागरण अभियान सन्चालन गर्दै समाजमा देखिएका बेथितिको विरुद्धमा सञ्चारमाध्यमबाट आवाज उठाउनु पर्ने बता...