काठमाडौं चाबहिल–चुच्चेपाटी लामो समयको शैक्षिक अन्तरालपछि, व्यस्त व्यावसायिक जीवनका बाबजुद पनि भरत सामरीले कक्षा १२ परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत उनले Compulsory English मा B ग्रेड प्राप्त गर्दै “पढाइको कुनै उमेर हुँदैन” भन्ने सन्देश पुनः प्रमाणित गरेका छन्। इभेन्ट म्यानेजमेन्ट, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू सञ्चालन, व्यवसाय व्यवस्थापन र सङ्गीत यात्रालाई […]
आजको खबर

