काठमाडौँ, २०८२ साउन १० तेमाल गाउँपालिकाद्वारा सञ्चालित सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर आज काठमाडौँको कुमारिगालस्थित आकाशगंगा स्कुलमा सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा जम्मा ६२ जना ज्येष्ठ नागरिकले आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन्। शिविरको नेतृत्व पञ्जिकरण शाखा प्रमुख उद्वव प्रसाद पाण्डेले गर्नुभएको थियो। साथै, नवीकरण प्रक्रिया सहज, द्रुत र प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाबाट रामराज […]
आजको खबर