आजको खबर

बनेपा । ५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बनेपा नगरपालिकाले नगरभित्रका १४ वटै वडाका ८० तथा ८१ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गर्दै सम्मान गरेको छ। ज्येष्ठ नागरिकप्रति सम्मान, संरक्षण र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा जाडो मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा बोल्दै बनेपा […]

up