नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण
बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् ।
हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा...