हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने
काठमाडौं । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ ।
आगामी माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने आयोजकले जनाएको छ ।
बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बर्द्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मक...