सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई
सञ्चारकर्ममा जति नाम छ त्यती नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी हुन–अग्रज पत्रकार नवराज बजगाईं । त्यही काम चयन गर–जो तिमीलाई रुचि लाग्छ भनेझै उनले रुचिको विषय पत्रकारिता शुरु गरेको दुई दशक भै सकेको छ । योसँगै उनि निरन्तर सामाजिक कार्यमा लागि रहेका छन ।
पवित्र मनले गरेको सेवाले आत्मसन्तुष्टि मात्रै होईन सत्कर्ममा लाग्ने प्रेरणा पनि दिने भएकाले आफुले सकेको सहयो...