मौलीक तीज गीत छुनुमुनु गर्दै सार्वजनीक
शान्तिप्रियको मौलीक तीज गीत छुनुमुनु गर्दै… सार्वजनीक भएको छ । सीसी नेपाल च्यानलबाट गीत सार्वजनीक भएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो । तीजका अवसरमा विकृतिस्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए ।
छुनुमुनु गर्दै… तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई सं...