सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै

सुलभ दरमा गुणस्तरीय पोखराको थकाली स्वाद अब बनेपामै
  बनेपा । पोखराको मोनालिसा थकाली खानाको स्वाद अब काभ्रेको बनेपाबाटै पाइने भएको छ । थकाली खानाको लागि बनेपा नयाँ तरकारी बजारमा ‘अतिथि थकाली किचेन’ संचालनमा आउन लागेको हो। उत्कृष्ट सजावटकाबिच स्थापित होटलमा सुलभ दरमा गुणस्तरिय खानेकुरा सर्भ गरिने जनाइएको छ। स्वस्थ खाना परिवारको साथ भन्ने विषयलाई मध्यनजर गर्दै खाना घर सञ्चालनमा ल्याउन लागिएको अतिथी थकाली किचेनका प्रोपाईटर राज घिमिरे...

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान

तरुण र ट्रेड युनियन बनेपाले गर्यो तरुण दल केन्द्रीय सदस्यलाई बधाई तथा सम्मान
  बनेपा / नेपाल तरुण दल बनेपा नगर कार्यसमिति तथा नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितीले केन्द्रीय सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान गरेको छ । बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निर्वाचित तरुण दल बनेपाका पूर्व अध्यक्ष सुधिर बैद्यसहित केन्द्रीय सदस्य दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्रामसिं दोङ, बेलबहादुर तामाङ, रोशन पाण्डे, कमल तामाङलाई बधाई तथा शुभकामना व्यक्त ...

माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखा गठन

माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखा गठन
धुलिखेल, माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे जिल्ला शाखा गठन भएको छ । काभ्रे जिल्लाभर रहेका बजगाई र माण्डब्य गोत्रियहरुको शनिबार धुलिखेलमा भएको भेलाले मण्डनदेउपुर–३, हाल धुलिखेल–३, निवासी होमनाथ बजगाईको अध्यक्षतामा प्रतिष्ठानको जिल्ला शाखा गठन गरेको हो । जसको उपाध्यक्षमा नवराज बजगाई (होक्से), सचिवमा कुल प्रसाद बजगाई (नाला), कोषाध्यक्ष अर्जुन प्रसाद बजगाई (धुलिखेल–९), र सदस्यहरुमा पुरुषोतम बजगाई (नया...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न न...

बनेपामा दशैं-तिहार लक्षित १६ दिने बनेपा महोत्सव, अपांग र बृद्धबृद्धाका लागि निःशुल्क प्रवेश

बनेपामा दशैं-तिहार लक्षित १६ दिने बनेपा महोत्सव, अपांग र बृद्धबृद्धाका लागि निःशुल्क प्रवेश
काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक क्षेत्र बनेपामा दशैँ र तिहार पर्वलाई लक्षित गरि महोत्सवको आयोजना गरिने भएको छ । ‘ब्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव’ नाम दिइएको महोत्सव असोज १९ गतेदेखि कार्तिक ४ गतेसम्म १६ दिन चल्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिए। महाेत्सवको आयोजना बनेपा ब्वाईज क्लब (बिबिसी) बनेपाले आयोजना गरेको हो । बिबिसीले आयोजना गरेको महोत्सवको यो चौथौ संस्कर...

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य
रोशी । जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निणर्य गरेको हो । शुक्रबार बसेको बैठकले सो निणर्य गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्न...

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान
भकुण्डेवेशी / उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ । नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकामा पनि अभियान थालिएको हो । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा शुरुवात भएको कार्यक्रम जिल्लाका १३ वटै पालिकामा...

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई

सञ्चार र समाजसेवाका पर्याय नवराज बजगाई
  सञ्चारकर्ममा जति नाम छ त्यती नै सामाजिक कर्ममापनि जोडिएका एक सामाजिक अभियान्ता र समाजसेवी हुन–अग्रज पत्रकार नवराज बजगाईं । त्यही काम चयन गर–जो तिमीलाई रुचि लाग्छ भनेझै उनले रुचिको विषय पत्रकारिता शुरु गरेको दुई दशक भै सकेको छ । योसँगै उनि निरन्तर सामाजिक कार्यमा लागि रहेका छन । पवित्र मनले गरेको सेवाले आत्मसन्तुष्टि मात्रै होईन सत्कर्ममा लाग्ने प्रेरणा पनि दिने भएकाले आफुले सकेको सहयो...

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ...

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित
काभ्रेपलान्चोक - ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका व्यवस्थापक गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको छ । दाहाल आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) ले ३६ औं स्थापना दिवसको अवसर पारेर बागमति प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको घोषणा गरेको हो ।   https://youtu.be/broSYks2LbE   सहकारी अभियानको क्रममा बागमती प्रदेश भित्र रहेका सहकारीहरुमध्ये ज्यो...