काभ्रे । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका क्रममा घाइते भएका सेतीदेवी माध्यमिक विद्यालय, रिठ्ठेका विद्यार्थी सन्देश के.शी.को स्वास्थ्य अवस्था बुझ्न खेल संयोजक अञ्चल कुमार मोक्तानसहितको टोली आज काठमाडौं स्थित KMC Hospital पुगेको छ। अस्पतालमा उपचाररत विद्यार्थी के.शी.को शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च भुम्लु गाउँपालिकाले व्यहोर्ने निर्णय गरिएको छ। उक्त निर्णय […]
सडक र सुरक्षा

