केमिकल तथा हर्वलको दाेस्राे बार्षिक साधारणसभा सम्पन्न बिनाेद देवकोटाकाे अध्यक्षतामा ९ नाैं सदस्य सर्वसम्मत चयन
काठमाडौं - नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा काे उद्घाटन बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय हरि प्रभा खड्गीकाे प्रमुख आतिथ्यमा र नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनाेद देवकोटा सभापतित्वमा सम्पन्न भयाे ।
साे कार्यक्रममा विशेष अतिथि हरूतारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्याम कृष्ण सापकोटा ,नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दिपक...