सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
काभ्रेपलान्चोक - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गरेको हो । सो आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो भने आजको मन्त्रिपरिषद्को बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको छ । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने उदेश्यले आयोग गठन गरेको थियो  ।

चोरीका २३ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

चोरीका २३ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
काभ्रेपलान्चोक - उपत्यका बाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एव भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दै आएको छ । आजमात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल आज एक कार्यक्रमक...

मेलम्चीमा आएको बाढिले थप सात घर बगायो

मेलम्चीमा आएको बाढिले थप सात घर बगायो
काभ्रेपलान्चोक - हिजो मेलम्ची खोलामा आएको निरन्तरको बाढीले मेलम्ची–११ का सात घर बगाएको प्रहरीले जानकारी दिएको छ । असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जा...

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाको समन्वयमा नगर भित्र मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई आज राहत वितरण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा पाँचखालमा रहेका आर्थिक अवस्था कमजोर भएका तथा मानसिक स्वास्थ्य उपचारमा रहेका ५२ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले राहत ...

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काभ्रेपलान्चोक - पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण,कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम,प्राप्त सशस्त्...

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते
काभ्रेपलान्चोक - बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर
काभ्रेपलान्चोक -पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । स्...

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ
काभ्रेपलान्चोक - ३३ किलो सुनकाण्डमा मुछिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।  

बैतडीमा फेरि निषेधाज्ञा

बैतडीमा फेरि निषेधाज्ञा
काभ्रेपलान्चोक - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा गत वैशाख...