सामाजिक काममा लाग्यो आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि
काभ्रेपलान्चोक - आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. ले समुदायसँग आवर स्ट्याण्डर्ड कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि काभ्रे जिल्लाको राम्रो सहकारी मध्यको एक हो । काभ्रेका धेरै सहकारी संचालक सम्पर्क बिहिन भैरहेको बेला उता आवर स्ट्यान्डर्ड भने सामाजिक काममा लागेको छ ।
कार्यक्र...