‘मिसन ग्रासरुट’ अभियान मण्डनदेउपुर- ४ मा विषेश हुने

‘मिसन ग्रासरुट’ अभियान मण्डनदेउपुर- ४ मा विषेश हुने
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा नेकपा एमाले वडाकास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य उषाकिरण तिम्सेनाको आतिथ्यतामा बैठक सम्पन्न भएको हो । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अन्तर्गत ...

युवा तथा तरुण शाखा प्रमुख अधिकारीलाई उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव

युवा तथा तरुण शाखा प्रमुख अधिकारीलाई उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव
  दमौली ,३० फागुन - नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य एवं युवा तथा तरुण शाखाका प्रमुख डम्बर अधिकारीलाई तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आउन थालेको छ । जिल्ला स्थित कांग्रेसका नेता तथा कार्यकर्ता र युवा तरुणहरुबाट अधिकारीलाई उपनिर्वाचमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आएको हो । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र ...

काभ्रे ट्राफिक प्रहरी एक्सनमा ठाउँ ठाउँमा चेकिङ प्रेसर हर्न र फोकस लाईट हटाउँदै

काभ्रे ट्राफिक प्रहरी एक्सनमा ठाउँ ठाउँमा चेकिङ प्रेसर हर्न र फोकस लाईट हटाउँदै
काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरी यति बेला एक्सनमा आएको छ । काभ्रेको सबै चेकपोस्टमा ट्राफिक प्रहरीले चेकिङ बढाएको छ । ट्राफिक प्रहरी प्रमुख फेरिए सँगै चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जिल्ला भरमा चल्ने सवारीमा राखिएका प्रेसर हर्न तथा फोकस लाईटहरु निकाल्ने अभियान सुरु गरेको छ । जिल्लामा नेतृत्व गरेको एक सातामै सकृय बनेका प्रमुख सुरेश थापाले जिल्...

पत्रकार तथा वकिल सरिता सापकोटा भन्छिन् ‘जाने भए जाऊ..’

पत्रकार तथा वकिल सरिता सापकोटा भन्छिन् ‘जाने भए जाऊ..’
काभ्रेपलान्चोक - रचनाकार सरिता सापकोटाको परिचय त्यतिमै सीमित छैन । उनी सक्रिय पत्रकार हुन् अनि वकिल पनि। उनले हालै नयाँ गीत म्युजिक भिडियोसहित बजारमा ल्याएकी छन्, ‘जाने भए जाऊ’। पछिल्लो समय दिन प्रतिदिन नयाँ नयाँ गित बजारमा आइरहेका छन् । कुनै गितले राम्रै बजार तताउने गरेका छन् भने कुनै गित आउनेमा मात्रै सिमित हुन्छन् । सरिता सापकोटा बुहुप्रतिभाको धनी हुन् । उनले बजारमा सार्वजनिक गरेका गितहरुले दर्...

भुम्लु गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन, १२६५ जनाको परिक्षण

भुम्लु गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन, १२६५ जनाको परिक्षण
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिकाले संचालन गरेको निशुल्क आँखा रोग परिक्षण तथा शल्यक्रिया शिविर आज सम्पन्न भएको छ । फागुन २३ गते बाट संचालन भएको उक्त शिविर आज ३० गते सम्पन्न भएको हो । भुम्लु गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा रोग परिक्षण तथा शल्यक्रिया शिविरमा १२६५ जनाको परिक्षण गरिएकोमा ९५ जनाको (मोतिबिन्दु) शल्यक्रिया गर्न सफल भएको छ । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंले विशेष सहयोग ...

उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द

उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द
धुलिखेल, पुनर्गठित उसु संघ काभ्रेको अध्यक्षमा रामकृष्ण बन्जारा र सचिवमा अमरकृष्ण चन्द चयन भएका छन् । “स्वास्थ्यको लागिको खेलकुद राष्ट्रका लागी खेलकुद” नारालाई सार्थक बनाउने उद्देश्य सहित काभ्रे जिल्लामा उसु संघ पुनर्गठन भएको हो । पुनर्गठित संघमा बन्जारा अध्यक्ष र चन्द सचिवमा चयन भएका हुन् । संघका केन्द्रीय कोषाध्यक्ष शंकर भुजेलको अध्यक्षता तथा खेलकूद बिकास समिति काभ्रे जिल्ला अध्यक्ष मानविर वाईव...

एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं – प्रबन्धक पार्बती थापा सक्षम साकोस

एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं – प्रबन्धक पार्बती थापा सक्षम साकोस
काभ्रेपलाञ्चोक – सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्धक हुनुहुन्छ पार्बती थापा । काभ्रेको डाँडा पारि साल्धारा फलामेटार गाविसमा जन्मनु भएको थापा काभ्रे जिल्लाको सहकारी क्षेत्रमा आबद्ध भएर काम गर्न लागेको लामो समय भयो । प्रारम्भिक अध्ययन गाउँकै स्कुलमा पूरा गरेर बाँकी पढाईको लागि सहर तर्फ आएर अध्यान पूरा गरे बताउनु भयो । सहकारी शिक्षाको अध्ययन गर्नुभन्दा अघि खासै जिन्दगी महत्वपूर्ण लाग्दैन थि...

ग्लीटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न

ग्लीटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न
भक्तपुर बाराहीस्थानमा अवस्थित ग्लीटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रजापतीले भक्तपुर शैक्षिक हब बन्दै गएको बताए । प्रजापतीले भक्तपुर गुणस्तरीय शिक्षाका लागि प्रख्यात हन सक्ने बताए । शैक्षिक गुणस्तरक...

नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा कबिता गेलालको उम्मेद्वारी

नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा कबिता गेलालको उम्मेद्वारी
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुनगईरहेको आसन्न निर्बाचनमा अभिनेत्री कबिता गेलालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन। उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्दै सम्पूर्ण कलाकारहरुलाइ सहयोग गर्न अपिल समेत गरेकी छिन। बिगत २ दशक देखि कलाकारिता क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएकी सफल अभिनेत्री तथा कलाकार कबिता गेलाल(शर्मा) ले नयाँ कार्य समितिकोलागि उपाधक्ष्य...

गायक हरी कर्माचार्य अमेरिकामा पिरतीको तालमा गीतलाई नेपालमा अवार्ड

गायक हरी कर्माचार्य अमेरिकामा पिरतीको तालमा गीतलाई नेपालमा अवार्ड
काभ्रेपलान्चोक – निकै चर्चित गायक हरि कुमार कर्माचार्यले पिरतिको तालमा बोलको गित बाट दशकको सर्वउत्कृष्ट अवार्ड हात पार्न सफल हुनु भएको छ । हाल उहाँ अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । यता नेपालमा उहाँको गितले दशकको सर्वउत्कृष्ट भई अवार्ड प्राप्त गरेको छ । “नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवा...