पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - भकुण्डेबेसि जेबेसि जेसिजको १२ औँ तथा भकुन्डेबेसि जुनिएर जेसिजको ९ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नमोबुद्द नगरपालिका भकुन्जेबेसि मा रहेको कुटुम्ब रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष श्रिहरि अधिकारिले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष खुम भन्डारिलाई सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्य...