काभ्रे जिल्ला सहकारी संघको अर्ध बार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काभ्रे जिल्ला सहकारी संघको अर्ध बार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काभ्रे जिल्ला सहकारी संघ लि.ले आफ्नो पौष मसान्तसम्मको प्रगती विवरण सहित सम्पन्न कार्यक्रम तथा बाँकी योजनाहरु सहित विविध बिषयहरुमा समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सहकारी अभियानमा लामो समय देखि योगदान गर्नुहुने प्रशिक्षक कुबेर निरौलाले प्रशिक्षण दिनु भउको थियो । प्रशिक्षण कार्यक्रममा जिल्ला सहकार...

बास्तविक कृषकहरुसम्म आईपुग्ने गरी अनुदान तथा सहयोग हस्तान्तरण गर्न अनुरोध गर्दै पुर्व मन्त्री बास्कोटा

बास्तविक कृषकहरुसम्म आईपुग्ने गरी अनुदान तथा सहयोग हस्तान्तरण गर्न अनुरोध गर्दै पुर्व मन्त्री बास्कोटा
  बनेपा - नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बनेपाको नगर सम्मेलन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार बनेपाको पार्टी भेन्युमा बनेपाको नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोकुल प्रसा...

सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल

सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल
राष्ट्रिय सहकारी महासंघको एक टोलीले सोमबार सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई भेटेर सहकारीको वर्तमान समसामायिक विषयमा छलफल गरेको छ । सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा महासंघ र विभागविच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा रहेको महासंघको टोलीमा वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्द...

सहकारी महासंघले सचिव दुवाडीसँग गर्यो छलफल

सहकारी महासंघले सचिव दुवाडीसँग गर्यो छलफल
राष्ट्रिय सहकारी महासंघको संचालक समितिको एक टोलीले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग समसामायिक विषयमा छलफल गरेको छ । मन्त्रालयका सचिव दुवाडीले सहकारी अभियानसँग हातेमालाे गर्न तयार रहेकाे बताउनु भयाे । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको सो टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्दिरा पन्त, संचालकहरु ...

राजनीति आस्थालाई छोडेर तारकेश्वर नगरपालिका वडा नं. १ का पुराना बासिन्दा भए एक जुट

राजनीति आस्थालाई छोडेर तारकेश्वर नगरपालिका वडा नं. १ का पुराना बासिन्दा भए एक जुट
  दोलालघाट - तारकेश्वर नगरपालिका वडा नं. १ साङ्ला साबिक वडा नं. ५ र ९ का स्थानीय बासिन्दाहरु भुम्लु गाउँपालिका वडा नं. ८ दोलालघाटमा पिकनिक कार्यक्रम २०८० सम्पन्न गरेका छन् । शनिबार दोलालघाटमा सम्पन्न पिकनिक कार्यक्रम बाट पुराना वासिन्दाहरु एक जुट हुनको लागी तारकेश्वर क्लब ६० संस्था स्थापना गर्ने भएका छन् । समाजसेवी, अभियान्ता तथा सञ्चारकर्मी राजन थापाको सभापतित्वमा पहिचान, अपनत्व र अधिकारी...

 तीन विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम

 तीन विद्यालयका विद्यार्थीलाई उद्घोषण तालिम
बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ । लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लाग...

कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न

कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न
प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। शुक्रबार बनेपाको पार्टी भेन्युमा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैक लिमिटेड काभ्रेको संयुक्त आयोजनामा कर्जा असुली सम्बन्धि तालिम सम्पन्न भएको हो। काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्ष बिधान जोशीको सभापतित्वमा, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्...

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट
  काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.-७ मा अवस्थित लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. लाई जिल्लाकै एक उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट भेन्युका रूपमा परिचित गराउने उदेश्यले कार्यक्रम भएको छ। करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधी विधि तथा प्रविधिबाट तयार गरिए र एकै समयमा २,५०० जनालाई सेवा उपलब्ध गराउन सक्...

युवा नेता सुजन रायमाझीको जन्मदिन आश्रममा

युवा नेता सुजन रायमाझीको जन्मदिन आश्रममा
  धुलिखेल – युवा विद्यार्थी नेता सुजन जङ रायमाझीले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाएका छन् । राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला सचिवालय सदस्य एवम् खेलकुद बिभाग प्रमुख सुजन जंङ रायमाझीले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई नगदसहित सरसफाइको सामाग्री हस्तान्तरण गरेर बिहिवार आफ्नो जन्मदिन मनाएका हुन्।...

समाजमा सकारात्मक सन्देश दिदै सर्वोत्थान साकोस, पछिल्लो समयमा पनि सामाजिक उत्तरदायित्वको काम

समाजमा सकारात्मक सन्देश दिदै सर्वोत्थान साकोस, पछिल्लो समयमा पनि सामाजिक उत्तरदायित्वको काम
काभ्रेपलान्चोक - सर्वोत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको ८ औं वार्षिक साधारणसभा आइतबार काभ्रे प्रेस डटकमको सल्लाहकार, नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता, मदानी बिटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। संस्थाको अध्यक्ष नविनजंग पाण्डेको...