बिबाद बीच दिपक थापाको नेतृत्वमा भलिबल संघ बागमती प्रदेश गठन

बिबाद बीच दिपक थापाको नेतृत्वमा भलिबल संघ बागमती प्रदेश गठन
  हिजो असार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई राखेको भलिबल संघ बागमती प्रदेशको अधिबेशन तथा साधारणसभा बैधानिक छैन भन्दाभन्दै जवरजस्ती समुद्घाटन गरि बन्द सत्र शुरु भएको घोषणा गरेको थियोे। बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रुपमा आफ्नो अनुकुल र फ...

पाँचखाल नगरक्षेत्रका प्रधानाध्यापकहरूको कार्यशाला

पाँचखाल नगरक्षेत्रका प्रधानाध्यापकहरूको कार्यशाला
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाले नगर क्षेत्र भित्रका प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्वका विषयमा कार्यशाला आयोजना गरेको छ । नेतृत्व मन्थन शिर्षक दिएर आयोजना भएको कार्यशालामा पाँचखालका सार्वजनिक तथा निजी विद्यालयहरूको प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै यसको लागि विद्यालयको नेतृत...

नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न

नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । आजको दिन राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाउने गरेका छन् । भने अन्यले दहि चिउरा खायर कार्यक्रम गर्ने गरेको पाइन्छ । नेपाली समाजमा ...

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन तालिम सम्पन्न

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन तालिम सम्पन्न
काभ्रेपलान्चोक - जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको लागत सहभागितामा ३ दिने सहकारी संस्थाहरुका लागि भएका तालिम कार्यक्रम जिल्ला प्रशासन कार्यालय, धुलिखेल काभ्रे प्रमुख जिल्ला अधिकारीको हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ । तालिम कार्यक्रममा सहभागीहरुलाई सहकारी के हो, सहकारीका सिद्धान्त, मूल्य मान्यता अवधारणा सहित सहकारीमा लेख...

आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना

आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना
ललितपुरको मंगलबाजार स्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरिएको छ । विद्यालयको ७५औं वार्षिक उत्सवमा उक्त कोष स्थापना भएको हो । यसै विद्यालयका पूर्व शिक्षक वरिष्ठ कवि तथा गीतकार अमर वान्तुको नाममा अक्षयकोष स्थापना भएको हो । कार्यक्रममा स्रष्टा वान्तुले आफ्ना दर्जन जति लोकप्रिय कविता तथा गजल प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा अध्ययनरत...

जिल्ला सहकारी संघ लि काभ्रेको आयोजनामा सहकारी तथा लेखा व्यवस्थापन तालिम सुरु

जिल्ला सहकारी संघ लि काभ्रेको आयोजनामा सहकारी तथा लेखा व्यवस्थापन तालिम सुरु
जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा आज देखि ३ दिने सहकारी व्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम आज देखि बनेपामा सुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्ड मकवानपुर हेटौडा र जिल्ला सहकारी संघ लि. काभ्रेको लागत सहभागितामा सञ्चालित उक्त कार्यक्रम ३ दिनसम्म हुनेछ । जिल्लामा रहेको सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहभागिताको लागि सूचना जारी गरि ४२ जना विभिन्न सहकारी संघ÷संस्थाका कर्मचार...

चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै बनेपामा विरोध प्रदर्शन

चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै बनेपामा विरोध प्रदर्शन
काभ्रेपलान्चोक - नेपाल नागरिक अभियानले बनेपामा विरोध प्रदर्शन गरेको छ । चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो । साथै उसले एसपिपी कुनै हालतमा पास नगराउन पनि खबरदारी गरेको छ । गोदामचोकबाट ¥याली शुरु भई बसपार्क हुँदै चारदोबाटोमा कोण सभा गरेको अभियानको सो पामा विरोध प्रदर्शनीमा पूर्व सुरक्षाकर्मी परिषदका अध्यक्ष दिपक तिमल्सिनाले उत्पादन...

भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक
 काभ्रेको कोशिपारि स्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न भएको छ । भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नू भएको थियो । नीति तथा कार्यक्रममा पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारक...

पनौतीको बजेट १ अर्ब ६० करोड १३ लाख

पनौतीको बजेट १ अर्ब ६० करोड १३ लाख
पनौती नगरपालिकामा १ अर्ब ६० करोड १३ लाख रुपैयाको बजेट प्रस्तुत भएको छ । प्रस्तुत वजेट अनुसार आयतर्फ, आन्तरीक आयबाट ४३ करोड ५० लाख ३९ हजार, राजस्व बाँडफाँडबाट २४ करोड ५० लाख ४६ हजार अनुमान गरिएको छ। यसैगरि वित्तीय समानीकरण अनुदानबाट १६ करोड, सशर्त अनुदानबाट ३२ करोड ३५ लाख र समपुरक अनुदान १ करोड रुपैया आय हुने जनाइएको छ। बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुदान १ ...

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार
  पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ । नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करो...