सुनसरी : सुनसरी जिल्ला क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी सामाजिक अभियन्ता यमुना के.सी. अहिले कुनै तामझाम, भीडभाड वा प्रचारको आडम्बर बिना एक्लै घरदैलो अभियानमा जुटिरहेकी छन्। सामान्य पोशाक, हातमा आफ्ना एजेन्डा र मनमा जनताको दुःख सुन्ने चाहना बोकेर उनी टोल–टोल पुग्दा मतदाताले “नेता होइन, आफ्नै मान्छे” आएको अनुभूति […]
राजनीति

