राजनीति

योगेन्द्र योगी सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसी निर्वाचन नजिकिँदै जाँदा जनताको मन जित्ने अभियानमा निरन्तर सक्रिय देखिएकी छन्। ठूला मञ्च र औपचारिक भाषणभन्दा फरक शैली अपनाउँदै उनी माटोमा पसिना बगाइरहेका किसानका खेत–बारी, घरआँगन र बस्ती–बस्तीमै पुगेर मत मागिरहेकी […]

up