बनेपा, साउन ३० – बनेपा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रममार्फत दिइँदै आएको निःशुल्क उपचार सेवा अवरुद्ध भएकोप्रति नेकपा (एमाले) बनेपा नगर कमिटीले गम्भीर ध्यानाकर्षण गराएको छ। नगर कमिटी अध्यक्ष नवराज मानन्धरले बुधबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै बनेपा नगरपालिका भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमाको सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्। ज्ञापनपत्रमा भनिएको छ, “स्वास्थ्य […]
राजनीति