काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´
यदि तपाई निवेदन दिदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस १. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी २. परिवार मुली र निजको पति पत्निको हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपि र सम्बन्धित स्थानीय तहले सम्पतिकर प्रायोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धित स्थानीय तहको पत्र ४...

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति
काभ्रेपलान्चोक - विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर...

माधव नेपाल अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मन लागेको गरे हुन्छः नेता बाँस्कोटा

माधव नेपाल अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मन लागेको गरे हुन्छः नेता बाँस्कोटा
काभ्रेपलान्चोक - नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री गोकुल बाँस्कोटाले अनसन नै बसेपनि माधवकुमार नेपालले अध्यक्ष नपाउने बताएका छन । नेता बाँस्कोटाले शनिबार राति ट्वीट गर्दै भनेका छन ‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ।तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ?एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अघ्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन।जस्ले जे बुझ्नु पर्छ बुझ्न...

औद्योगिक ग्राम निर्माण सुरु

औद्योगिक ग्राम निर्माण सुरु
काभ्रेपलान्चोक -  सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्यअनुरूप काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । बागमती प्रदेश सरकारको सहयोगमा साबिक गैरीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर–६)मा करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामका लागि आवश्यक ...

एमसीसीसँग सम्बन्धित गोप्य सम्झौताहरु भएको रावलको दाबी, सबै संसदमा सार्वजनिक गर्न माग

एमसीसीसँग सम्बन्धित गोप्य सम्झौताहरु भएको रावलको दाबी, सबै संसदमा सार्वजनिक गर्न माग
काभ्रेपलान्चोक - नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको गोप्य सम्झौता भएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले एमसीसीको सम्बन्धमा गोप्य सम्झौताहरु भएको भन्दै सबै सम्झौता संसदमा पेश गरी सार्वजनिक गर्न माग गरेका छन् । उनले भने –‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ती सबै सार्वजन...

जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार

जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार
काभ्रेपलान्चोक – प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनकोनिम्ति एन आर एन ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । एहि आउदो शनिबारअर्थात् ३१ जुलाइमा हुन गैरहेको चुनव कोभिड १९ को बड्दो प्रकोपले गर्दाअन्लाइन हुने भएको छ ।राकेश जोशी समाजमा चिर...

साउन १५ र हाम्रो खिर खाने चलन–प्रल्हाद दाहाल

साउन १५ र हाम्रो खिर खाने चलन–प्रल्हाद दाहाल
नेपाल चाडपर्व धेरै मनाइने देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसै गरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरुले हाम्रो द...

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो । दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत ...

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा
काभ्रेपलान्चोक - निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।   सरकारले यससँगै १७ जिल्लाल...