प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नवनियुक्त भुम्लु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्दशन भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
सुर्दशन भट्टराई आज भन्दा करिब ७ बर्ष अगाडि भुम्लु गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखकाे रूपमा नियृक्ति हुने भएको थियो । त्यसपछि उहाँ याेजना तथा प्रशासन प्रमुख हुँदै फाल्गुन २४ गते संघिय मामिला मन्त्रालयबाट प्रमुख प्रशासकीय प्रमुखकाे जिम्मेवारी पाउनुभएको थियो ...