केही सहकारीहरुमा समस्या आएकै हो : मदन बस्नेत प्रमुख कार्यकारी अधिकृत सामुदायिक साकोस काभ्रे

केही सहकारीहरुमा समस्या आएकै हो : मदन बस्नेत प्रमुख कार्यकारी अधिकृत सामुदायिक साकोस काभ्रे
पनौती नगरपालिका वडा नं. ६ मा जन्मनु भएको मदन बस्नेत काभ्रे जिल्लाको सहकारी क्षेत्रमा चर्चित नाम हो भन्दा फरक नपर्ला । बस्नेत अहिले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । २०५८ साल बाट यस संस्थामा कामको सुरुवात गरेको बताउनु भयो । पछि बिस्तारै कार्य परिवर्तन हुँदा लेखा सहायक, कार्यालय सहायक, ऋण सहायक हुँदै ऋण अधिकृतको पदमा कार्य गर्दै २०७२ भाद्र १६ गतेदेखि संस्थ...

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी
धुलिखेल - स्थानीय तहले बजेट निर्माणका क्रममा कृषि क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्ने माग सहित नेकपा एमाले संवद्ध अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकले जिल्ला स्थित १३ वटै पालिकालाई ज्ञापन पत्र बुझाएको छ । पालिकाहरु आगामी आर्थिक वर्षको वजेट निर्माणको चरणमा रहेको र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने मागसहित ज्ञापन पत्र बुझाएको हो । किसानहरुको समस्याप्रती स्थानिय सरकारलाई ध्यानआकर्षण गराउन...

भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी

भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी
  – “हाम्रो विद्यालयको कम्प्युटर ल्याब अज्ञात समूहले तोडफोड गरेपछि पठनपाठनमा समस्या भएको छ । कहिले बन्छ अध्यक्षज्यू ?” –“ विद्यालयमा कम्पाउण्ड छैन, घेराबार कहिले बनाइदिनु हुन्छ ?” –“वडाका अरु स्थानमा त फ्रि इन्टरनेट वाइफाइ लगिदिनु भएको छ रे, एउटा फ्रि वाइफाइ हाम्रो विद्यालयमा राख्न मिल्दैन ? किनकी हाम्रोमा स्मार्ट बोर्ड छ तर, इन्टरनेट नभएकै कारण प्रयोगविहिन छ त्यो थाहै होला !” –“चट्याङल...

चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव

चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव
च्याम्राङबेंसी / चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता गर्दै रहनु भएका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी आफू बसेको स्थानबाट उठेर विद्यार्थीहरुले तयार पारेको ‘मिर्मिरे’ भित्तेपत्रि हेर्न पुग्नु हुन्छ । उहाँले पुलकित हुँदै गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यलाई भन्नुभयो, “यो त साँच्चिकै लोभ्याउँदो छ । यसो गरौं यस प्र...

खहरे पाँगु बृत्तचित्रबाट राजनले उचाले सिनेमाटोग्राफरको अवार्ड

खहरे पाँगु बृत्तचित्रबाट राजनले उचाले सिनेमाटोग्राफरको अवार्ड
काठमाण्डौ – सिनेमाटोग्राफर राजन खरेल स्पाईनी मुभिजको आयोजना तथा एरा प्रोडक्सनको व्यवस्थापनमा जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा सम्पन्न “तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३” मा “खहरे पाँगु” बृत्तचित्र बाट “बेस्ट सिनेमाटोग्राफर”को अवार्ड प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान...

सामाजिक व्यक्ति सुधीर बैधले गरिदिय क्यान्सर पीडित एक व्यक्तिको उपचार

सामाजिक व्यक्ति सुधीर बैधले गरिदिय क्यान्सर पीडित एक व्यक्तिको उपचार
काभ्रेपलान्चोक - नेपाली कांग्रेस तरुण विभाग निवर्तमान केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधले हिजो बनेपा नगरपालिका वडा नं. ५ निवासी क्यान्सर पीडित एक व्यक्तिलाई उपचारका लागि नगद रकम सहयोग गरेका छन् । बनेपा नगरपालिका वडा नं. ५ मा निवासी सुधीर बैधले आर्थिक अवस्था कमजोर भएका एक क्यान्सर पीडित लाई निको नहुन्जेल सम्म सम्पुर्ण सबै उपचार गरिदिने बताएका छन् । उनले आफ्नो व्यक्ति पैसाले सबै उपचार...

तेश्रो स्पाईनी ब्याबलर फिल्म फेष्टिवलमा चलचित्र प्रकाशलाई ३ वटा अवार्ड

तेश्रो स्पाईनी ब्याबलर फिल्म फेष्टिवलमा चलचित्र प्रकाशलाई ३ वटा अवार्ड
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत...

नेपाली फुटबलको प्रवर्धन गर्न NYFN काभ्रेको बनेपामा खुल्ला फुटसल च्याम्पियनशिप हुँदै

नेपाली फुटबलको प्रवर्धन गर्न NYFN काभ्रेको बनेपामा खुल्ला फुटसल च्याम्पियनशिप हुँदै
  काभ्रे । राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा NYFN खुल्ला फुटसल च्याम्पियनशिप खेल हुने भएको छ । यही असार १ र २ गते NYFN खुल्ला फुटसल च्याम्पियनशिप आयोजना गर्न लागिएको हो । नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्न र खेलका माध्यमबाट आम नागरिक, संघ संस्थ, युवा तथा राजनीतिक दलहरूलाई खेल प्रती प्रेरित गर्न खेलको आयोजना गर्न लागिएको र जिल्ला स्तरीय खेल टुनामेन्टहरु आयोजना हुदा न...

सहकारीमा कर सम्बन्धी विज्ञसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारीमा कर सम्बन्धी विज्ञसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा आज जेष्ठ २३ गतेका दिन सहकारीमा कर सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. को आफ्नै भवनको हलमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. अध्यक्ष दिलिप शर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्षले जिल्ला सहकारी संघ लि. ले जिल्लाभित्र सञ्चालनमा रहेका सहकारी संघ÷संस्थाहरुको विकास, विस्त...

बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन

बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन
  बेथानचोक गाउँपालिका वडा नं. ३ को खोरथापेस्थित ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन भएको छ । कूल ४९ लाख ४५ हजारको लागतमा निर्मित सो भवनको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको हो । भवनको उद्घाटन गर्दै उहाँले बेथानचोकको वैभव नै जल, जमिन र वनजङ्गल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने बताउनु भयो । वा...